काठमाडौं । दुई नेपाली राजदुतलाई अन्य दुई देशका लागी गैरअवासीय राजदूत नियुत्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले उनीहरुलाई नियुत्त गरेकी हुँन् बुधबार नियुक्त गरेकी छन् ।
नेपालको संविधानको धारा २८२ को उपधार १ बमोजिम राष्ट्रपति भण्डारीले थाइल्याण्डका नेपाली राजदूत गणेशप्रसाद ढकाललाई सिंगापुर र अष्ट्रियाका नेपाली राजदूत प्रकाश सुवेदीलाई ग्रीसका लागी नियुक्त गरेकी हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया