प्रधानमन्त्री ओली फेरी अस्पतालमा

काठमाडौं । मृगौलाको डाइलासिस गराई रहेका प्रधानमन्त्री केपी शर्मा ओली अहिले टिचिङ अस्पताल पुगेका छन् ।

ओलीे टिचिङ अस्पताल परिसरमा रहेको मनमोहन कार्डियो भास्कुलर थोरासिक तथा ट्रान्सप्लान्ट सेन्टरमा नियमित डाइलासिसका लागि पुगेका हुन् ।

मिर्गौलाको कार्यक्षमतामा ह्रास आएपछि उनले नियमित डाइलासिस गराइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?