काठमाडौं । सर्लाहीको हरिपुर्वा नगरपालिका – १ को समाजवादी पार्टी विजयी भएको छ । उक्त वडामा समाजवादी पार्टीका उम्मेदवार श्यामबाबु राय ३४७ मत प्राप्त गरेर विजयी हुँनुभएको हो ।
निकटतम प्रतिद्वन्दी राजपाका उम्मेदवार रामबिश्वासले ३२८ मत प्राप्त गरे । यता सत्तारुढ नेकपाले ३ सय २८ प्राप्त गरेको छ । जनमत पाटीलेले ५२ ल्याएको छ । नेपाली काङ्ग्रेस २३ मत पाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया