काठमाडौं । नेकपा र कांग्रेस कार्यकर्ताबीच अछामको मेल्लेख गाउँपालिका–५ मा झडप भएको छ । झडपमा परेर नेकपा निकट विद्यार्थी नेता गम्भीर साउद घाइते भएका छन्।
मतदान सकिएपछि झडप भएको बुभिएको छ । दुई पार्टीका कार्यकर्ताबीच विवाद भएर र झडप भएको हो । झडपलाई नियन्त्रण गर्नको लागि प्रहरीले हवाईफायरसमेत गरेको छ। अहिले गणनास्थलमा आवतजावतमा समस्या भएको बताइएको छ ।
घाइते राउतलाई उपचारका लागि बयालपाटा अस्पताल लगिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया