बुटवल । दाङमा प्रदेशसभा सदस्य पदको लागि दाङ ३ ख मतगणना भोलि बिहान ८ वजे देखि हुने भएको छ ।प्रदेशसभाका केही मतदानस्थलहरु सदरमुकाम भन्दा निकै ढाडा भएकाले मतपत्र ल्याउन समय लाग्ने हुँदा भोलि बिहान ८ बजेबाट सुरु गर्न लागिएकाे जिल्ला निर्वाचन अधिकृत बुद्धि बहादुर खत्रीले बताए । प्रदेश सभामा ६८ हजार ७ सय १९ मत खसेका छन् जुन ६६ दशमल ५२ प्रतिशत हो । घोराही–१६को मतगणना भने अहिले सूरु भएको छ
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया