नेकपा नुवाकोटले टुंग्यायो सबै तहको नेतृत्व, कहाँ को ? (नामावलीसहित)

काठमाडौँ । नेकपा नुवाकोटले सबै निर्वाचन क्षेत्र तथा स्थानीय तहको नेतृत्त्व टुंगो लगाएको छ । तत्कालीन माओवादी र एमालेबीच भागबण्डा गरेर नेतृत्व (इन्चार्ज, सहइन्चार्ज, संयोजक र सचिव) को टुंगो लगाइएको हो ।

पूर्ण सूची हेर्नुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?