काठमाडौ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्ड केही समयमै चीनको भ्रमणमा जान लागेको बताउनुभएको छ ।
शुक्रबार नेपाल–चाइना मिडिया फोरमले आयोजना गरेको कार्यक्रमा बोल्दै प्रचण्डले चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा चीन भ्रमणमा जान लागेको उहाँले बताउनुभएको हो ।
चीनका राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका क्रममा नेपालबाट उच्चस्तरीय भ्रमणको निम्तो दिएको भन्दै आफुले उच्चस्तरिय नेतृत्वको गर्दै भ्रमणमा जाने तयारी भएको बताउनुभएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया