काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि कास्की २ मा हुने उपचुनावका लागि नेपाली कांग्रेसका खेमराज पौडेलले उम्मेदवारी दर्ता गरेका छन् ।
पार्टी नेताहरुसहित निर्वाचन कार्यालय पुगेका पौडेलले उम्मेदवारी दर्ता गरेका हुन् ।
बुधबार बसेको पार्टी पदाधिकारी बैठकले उनलाई टिकट दिने निर्णय गरेको थियो। पुम्दी निवासी पौडेल कांग्रेस वृत्तमा निष्ठावान् र त्यागी नेताकारुपमा जिल्लामा चिनिन्नछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया