काठमाडौं । आगामी हुने उपनिर्वाचनका लागि नेपाली कांग्रेसले उमेदवारहरु नाम टुंग्याएको छ ।
पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको पार्टीको पदाधिकारी बैठकले उपनिर्वाचनका लागि उमेदवार टुंग्याएको बताइएको छ ।
मंसिर १४ हुने एकमात्र प्रतिनिधि सभाको निर्वाचनका लागि कास्की – २ मा खेमराज पौडेललाई उमेदवार चयन गरेको छ, भने प्रदेशसभा तर्फ बागलुङ २ को २ ; जित शेरचन, दाङ ३ को २ ; केशव आचार्य र भक्तपुर १ को १ कृष्ण भंडेल रहेका नेपाली कांग्रेसले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया