प्रदेश प्रमुखको सपथ ग्रहणमा जे देखियो (१४ फोटामा हेर्नुहोस्)

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सातवटै प्रदेशका नवनियुक्त प्रदेश प्रमुखलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको छ ।मंगलबार बिहान एक समारोहकाबीच राष्ट्रपतिले सातै प्रदेश प्रमुखहरूलाई शपथ ग्रहण गराउनुभएको हो ।

शपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जवरालगायत उपस्थित हुनुहुन्थ्यो ।
मन्त्रिपरिषदको सिफारिसमा सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश प्रमुख नियुक्त गर्नुभएको थियो।

सपथ ग्रहणमा जे देखीयो …

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?