नवनियुक्त प्रदेश प्रमुखले लिए राष्ट्रपतिबाट सपथ

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सातवटै प्रदेशका नवनियुक्त प्रदेश प्रमुखलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको छ ।

मंगलबार बिहान एक समारोहबीच राष्ट्रपतिले सातै प्रदेश प्रमुखहरूलाई शपथ ग्रहण गराउनुभएको हो ।

शपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जवरालगायत उपस्थित हुनुहुन्थ्यो ।

यो पढ्नुभयो ?

नवनियुक्त प्रदेश प्रमुखहरुको शपथ आज

आज नयाँ प्रदेश प्रमुख नियुक्तिको तयारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?