आजको विनिमय दर यस्तो छ, डलरदेखि गल्फका मुद्रासम्म

काठमाडौं, २० पुस । आज अमेरिकन डलर एकको खरिद दर १ सय १ रुपैयाँ ३७ पैसा र विक्रिदर १ सय १ रुपैयाँ ९६ पैसा रहेको छ अष्टे«लियन डलर एकको खरिद दर ७९ रुपैयाँ ४० पैसा र विक्रिदर ७९ रुपैयाँ ७ पैसा रहेको छ । यूरो एकको खरिद दर एक सय २१ रुपैयाँ ७ पैसा र विक्रिदर एक सय २२ रुपैयाँ ५१ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ  पूरै दर हेर्नुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?