केपी प्रचण्ड नै किन पुगे शीतल निवास ?

काठमाडौँ, ५ पुस- एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड राष्ट्रपति भवन शीतल निवास पुगेका छन् राष्ट्रियसभा निर्वाचनसम्बन्धी अध्यादेश विषयमा राष्ट्रपति विद्यादेवी भण्डारीसँग परामर्श गर्न ओली प्रचण्ड शीतल निवास पुगेका हुन् कांग्रेसले राष्ट्रियसभाको निर्वाचन एकल संक्रमणीय मतका आधारमा हुनुपर्ने अध्यादेश जारी गर्न राष्ट्रपतिलाई दबाव दिइरहेको बेला एमालेले त्यसलाई अस्वीकार गर्दै आएको छ । तर, माओवादी भने मध्यमार्गी बाटोबाट समाधान खोज्नुपर्ने भन्दै सक्रिय छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?