प्रशासनले रोक्यो नुवाकोटको चुनावी सभा, कारण यस्तो

नुवाकोट, ६ मंसिर- नुवाकोटको लिखु गाउँपालिका स्थित ढिकुरे बजारमा आयोजित चुनावी सभा स्थानीय प्रशासनले रोकेको छ ढिकुरेमा बिहिबार वाम गठबन्धन र नेपाली कांग्रेसले नजिक नजिकै सभाको आयोजना गरेपछि हुन सक्ने सम्भावित घटनालाई मध्य नगर गर्दै स्थानीय प्रशासनले रोक लगाएको बताइएको छ लिखु प्रतिनिधि सभा क्षेत्र नम्बर १ मा पर्छ |

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?