काठमाडौं । ललितपुरको धापाखेलस्थित प्रगति टोलमा आज बिहान साढे तीन तलाको घर पहिरोमा परेर ढलेको छ ।
ललितपुर महानगरपालिकाका नगर प्रहरी विज्ञ सिताराम हाछेथुका अनुसार आज सोमबार बिहान ५ः३८ बजे धापाखेलस्थित मन्जुकुमारी राईको घर ढलेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया