काठमाडौं । नेपाली बजारमा आज बुधबार सुनको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंगका अनुसार आज छापावाल सुन प्रतितोला ९०० रुपैयाँले घटेको हो ।
अघिल्लो दिन २ लाख ८८ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ९०० रुपैयाँले घटेर बढेर २ लाख ८७ हजार १ रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला ५५ रुपैयाँले घटेको हो ।
मंगलबार ४ हजार ५५५ रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला ५५ रुपैयाँले घटेर ४ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?






प्रतिक्रिया