मधेस प्रदेशले पनि बढायो कर्मचारीको तलव

लोकपथ
0
Shares

काठमाडौं । मधेस प्रदेश सरकारले पनि कर्मचारीको तलब वृद्धि गरेको छ ।

आज सोमबार मधेस प्रदेशमा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री युवराज भट्टराईले प्रदेशका सरकारी कर्मचारीको तलब १० प्रतिशतले र त्यसबाहेक कार्यसम्पादनको आधारमा १० प्रतिशत प्रोत्साहन भत्ता पनि थपिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?