राष्ट्रिय सभाबाट सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित

लोकपथ
0
Shares

काठमाडौं । राष्ट्रिय सभाले सरकारको वार्षिक नीति तथा कार्यक्रम पारित गरेको छ ।

सरकारको नीति तथा कार्यक्रममा कांग्रेस, एमाले, नेकपाका सांसदहरूले एकल र संयुक्त संशोधनहरू राखेका थिए ।

ती संशोधनहरू मध्ये केही संशोधन सांसदहरूले फिर्ता लिए । तर अधिकांश संशोधन प्रस्ताव सभाले फेल गरेर सरकारको कार्यक्रम बहुमतले पास गरेको छ ।

राष्ट्रिय सभाले सरकारको नीति तथा कार्यक्रम पारित गरेको छ । प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जवाफ दिएपछि राष्ट्रिय सभाले पारित गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?