यी विधिबाट हेर्न सकिन्छ एसईईको नतिजा

लोकपथ
0
Shares

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा केहीबेरमा सार्वजनिक हुँदैछ ।

राष्ट्रिय परीक्षा बोर्डले केहीबेरमा नतिजा सार्वजनिक गर्न लागेको हो ।

सोमबार अपराह्न बसेको बोर्ड बैठकले आजै नतिजा सार्वजनिक गर्ने निर्णय गरेको बोर्डले जनाएको छ ।

यस वर्षको एसईई परीक्षामा ५ लाख १२ हजार ४२१ जना विद्यार्थी सहभागी थिए रहेका थिए ।

अन्य वर्षहरुमा करिब ३ महिनामा परीक्षाफल प्रकाशित हुँदै आएकोमा यो वर्ष भने सरकारले एक महिनाको अवधिमा नै परीक्षाफल निकालेको हो ।

राष्ट्रिय परीक्षा बोर्डले विभिन्न माध्यमबाट परीक्षाफल हेर्न सकिने जनाएको छ ।

कसरी हेर्ने नतिजा ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?