राष्ट्रपतिले नीति तथा कार्यक्रम बाचन गर्दागर्दै निस्किए प्रधानमन्त्री बालेन

लोकपथ
0
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले अहिले संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गरिरहेका छन् ।

राष्ट्रपति पौडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ निस्किएका छन् ।

राष्ट्रपति पौडेलले आगामी आर्थिक वर्ष ०८३–०८४ को नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गरेका हुन् । तर राष्ट्रपतिले नीति तथा कार्यक्रम बाचन गरिरहँदा प्रधानमन्त्री बालेन भने संसद भवनबाट बाहिरिएका हुन् ।

राष्ट्रपतिले नीति तथा कार्यक्रम बाचन गर्दा प्रधानमन्त्री संसद भवनमा नै बस्नुपर्ने भए पनि बालेन भने निस्किएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?