काठमाडौं । समसामयिक राजनीतिक विषयमा छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवा बालुवाटारमा छलफलमा जुटेका छन् ।
तीन दलबिच छलफलको तयारी भए पनि माओवादी अध्यक्ष प्रचण्ड उपत्यका बाहिर रहेकाले दुई नेताबिच मात्रै वार्ता भइरहेको हो ।
रास्वपा–राप्रपाको संसद् अवरोधलगायत समसामयिक विषयमा छलफल जारी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया