आईसीसी क्रिकेट विश्वकप लिग–२ : स्कटल्यान्डविरुद्ध टस हारेर बलिङ गर्दै नेपाल

लोकपथ
609
Shares

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आइतबार स्कटल्याण्डसँगको खेलमा नेपालले टस हारेर पहिले बलिङ गर्दै छ।

डुनेडीमा पौने ४ देखि सुरु हुने खेलमा स्कटिश कप्तान रिची बेरिङटनले टस जितेर पहिले ब्याटिङको निर्णय गरेका हुन् ।

नेपालले यसअघि नेदरल्याण्ड्ससँग खेलेकै टोलीलाई निरन्तरता दिएको छ । यसअघि यस शृंखलाको पहिलो खेलमा नेपालले स्कटल्याण्डलाई हराएको थियो । त्यस्तै दोस्रो खेलमा नेदरल्याण्ड्सलाई पनि हराएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?