काठमाडौं । प्रदेश २ का मुख्य मन्त्री एवं संघीय समाजवादी फोरम नेपालका उपाध्यक्ष लालबाबु राउतले यो समाजवादी पार्टी, नेपाल वैकल्पिक शक्ति मात्र नभएर एक नम्बरको पार्टी बन्ने दाबी गरेका छन् ।
नेकपा र कांग्रेस फेल भइसकेको पार्टी हो अब दुई नम्बर मा मात्र होइन सातवटै प्रदेश मा आफ्नो सरकार बनाउने दाबी गरेका हुन् ।
देशको अवस्था हेर्दा यी ठूला दलहरु गन्हाइ सकेका छन् काण्डै काण्डले थिचिसकेका छन् त्यहि भएर यो पार्टी नै अबको विकल्प रहेको उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया