सामाजिक सुरक्षा भत्ता बढ्ने

काठमाडौं । सरकारले यस वर्षको बजेटमार्फत सामाजिक सुरक्षा भत्ता बढाउने भएको छ । 

संघीय संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले सामाजिक सुरक्षा भत्रा बढ्ने बताएकी हुन् । 

गत बर्ष सामाजिक सुरक्षा भत्ता नबढाएको भन्दै सरकारको आलोचना भएको थियो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?