लिबिया सरकार र विद्रोही सेनाबीच केही समयदेखि जारी सङ्घर्षका कारण कम्तीमा तीन सय ९२ जनाको मृत्यु भएको छ ।
साथै एक हजार ९ सय ३६ जना घाइते भएका छन् ।
डब्लूएचओका अनुसार करिब ५० हजार सर्बसाधारण विस्थापित भएका छन् ।
सन् २०११ मा मुअम्मर गद्दाफीको शासन पतन भएसँगै विभिन्न समूहबीच जारी सशस्त्र सङ्घर्षका कारण सङ्क्रमणकालीन स्थितिमा गुज्रिएको लिबियामा फेरी संकट आएको हो ।_एजेन्सीको सहयोग
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया