काठमाडौं–नेपाल प्रहरीको रिक्त रहेको प्रहरी नायव महानिरीक्षक (डीआईजी) पदका लागि वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) विश्वराज पोखरेल सिफारिस भएका छन् ।
बढुवा समितिको बिहीबार बसेको बैठकले पोखरेललाई बढुवा सिफारिस गरेको हो । उनी आइजीपीको प्रबल दाबेदार प्रहरी अफिसर मानिन्छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?






प्रतिक्रिया