काठमाडौं । नेत्र विक्रम चन्द ‘विप्लव’ का पूर्व बडीगार्ड सूर्य भुजेल जेल चलान भएका छन् । सोमबार ललितपुर जिल्ला अदालतले भुजेललाई नख्खु कारागारमा राख्न आदेश दिएको हो ।
एनसेल मुख्यालयमा बम विस्फोटमा संलग्न भएको भन्दै भुजेललाई महानगरीय अपराध महाशाखाको टोलीले फागुन १५ गते काठमाडौंबाट पक्राउ गरेको थियो । भुजेललाई नख्खु कारागारमा राख्न आदेश दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?






प्रतिक्रिया