पूर्वराष्ट्रपति यादवको छोरीको विवाह वैशाख २३ गते

काठमाडौं । नेपालका प्रथम राष्ट्रपति डा. रामबरण यादवकी छोरी अनिता यादवको विवाह यही वैशाख २३ गते हुने भएको छ । 

उनको विवाह रौतहट निवास ईञ्जिनियर रमेश यादवसँग हुन लागेको हो । 

पूर्वराष्ट्रपति यादवको छोरीको विवाह धनुषाको जनकपुरस्थित आफ्नै निवासबाट हुने भएको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?