राजविराज । सप्तरीका वडा अध्यक्ष घुससहित पक्राउ परेका छन् ।
सप्तरीको सुरुङ्ग नगरपालिकाका पडा नम्बर ५ का वडा अध्यक्ष मोहम्मद शिल्टु मिर्या २५ हजार रुपैयाँ घुससहित पक्राउ परेका हुन् ।
सोमवार बिहान अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीसहित गएको प्रहरीले उनलाई घुस लिँदालिँदै पक्राउ गरेको हो ।
अहिले मुचुल्का उठाउने काम भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया