भोजपुरमा २ महिने सुत्केरीको हत्या भएको छ ।
भोजपुरको पौवादुङ्मा गाउँपालिका ४ बास्तिममा १९ वर्षीय जानुका पौडेल थापालाई उनका श्रीमान रमेश पौडेलले मारेका हुन् ।
घाँटीमा धारिलो हतियार प्रयोग गरी हत्या भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया