काठमाडौं । आज विश्व मिर्गौला दिवस विश्वभर मनाइएको छ ।
विश्व मिर्गौला दिवसको अवसर पारेर बिहीवार नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाइएको छ ।
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको नेफ्रोलोजी विभाग फिजिसियन फर सोसियल रेस्पोन्सिविलिटी नेपाल ‘पीएसआरएन’ र स्वतन्त्र विद्यार्थी युनियनले बिहीवार बिहान शिक्षण अस्पतालमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी थिए ।
कार्यक्रमका आयोजकसँगै पैदलयात्रा गरेर प्रधानमन्त्री ओलीले मिर्गौला सुरक्षाका लागि खानपान र शारीरिक व्यायाममा ध्यान दिनुपर्नेमा जोड दिएको बताएका छन् ।



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया