प्रदेश प्रमुखहरुलाइ भेटेर राष्ट्रपतिले के भनिन् ?

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रदेश प्रमुखहरुबिच भेटवार्ता भएको छ ।

राष्ट्रपति भण्डारीले प्रदेश नं १, २, ३,५,  गण्डकी प्रदेश, र कर्णाली प्रदेशका प्रदेश प्रमुखहरुसँग भेटेकी हुन् ।

राष्ट्रपति भवन शीतलनिवासमा भएको भेटमा प्रदेश प्रमुखहरुले हालसम्म सम्पादन गरेका कार्यहरुको बारेमा आ आफ्ना अनुभवहरु जानकारी गराएको राष्ट्रपति कार्यालयले जनाएको छ ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?