काठमाडौं । भोजपुरलाई केन्द्रबिन्दु बनाएर गएराती ४ दशमलब ५ म्याग्नीच्युटको भूकम्प गएको छ ।
मंगलवार १०ः३० बजे भोजपुरलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको हो ।
भूकम्पको कम्पन भोजपुर र खोटाङको केहि भुभागमा महसुस भएको केन्द्रले जनाएको छ ।
यसअघि हिजै राजधानीको थापाथलीलाई केन्द्रबिन्दु बनाएर ३ दशमलब ३ म्यानीच्युटको परकम्प गएको थियो । विहान ११ः३६ मिनेट जाँदा भूकम्पको धक्का महसुस गरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया