सांसदलाई डेरा छैन, मन्त्रीलाई घरैघर

काठमाडौं – सांसद आवसका लागि राज्यले बर्सेनि ६ करोड रुपैयाँ खर्च गरिरहेछ । तर, सरकार संसाद आवास भवन भने छुट्याईको १ सय ४९ रोपनी ४ आना जग्गा मासेर मन्त्रीहरुका लागि घर ठड्याउने तयारीमा छ ।
मन्त्रीहरु बस्दै आएको आवासलाई भने भत्काएर राजकीय अतिथि गृह बनाउन खोजिँदै छ । आजको कान्तिपुर दैनिकमा यो खबर छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?