काठमाडौं । प्रहरीले काठमाडौं उपत्यकाको एक सुधार गृहमा छापा मारेको छ ।
प्रहरी परिसर काठमाडौले शुक्रवार बिहान सुकेधारास्थित ट्रान्सफरमेसन नेपालमा छापा मारेको हो । प्रहरीले सधार गृहबाट २१ जनालाई उद्धार समेत प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी होमिन्द्र बोगटीले जानकारी दिए ।
उक्त सुधार गृहमा लागूऔषध कारोबार भइरहेको आशंकामा छापा मारेको प्रहरीले बताए ।
घटना बारे अनुसन्धान भइरहको र थप विवरण आउन बाँकी रहेको प्रहरीले जानकारी दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया