काठमाडौं । प्रहरीले लागुऔषध गाँजा सहित २ जनालाई पक्राउ गरेको छ ।
महानगरीय प्रहरी प्रभाग नागढुंगाले शुक्रवार साझ चन्द्रागिरी नगरपालिका २, पिपलामोडबाट धादिङ, गल्छी गाउँपालिका ७ बस्ने सरिता तामाङ र संजोक तामाङलाई ३ किलो १०० ग्राम गाँजा सहित पक्रउ गरेको हो ।
घटनाको सम्वन्धमा आवश्यक अनुसन्धान भईरहेका प्रहरीलो जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया