Sunday 22 November 2026
आइतबार ६ मंसिर २०८३

नागरिक उन्मुक्ति पार्टी सरकारमा नजाने, रेशम चौधरीको रिहाइ बटमलाइन

लोकपथ ११ पुस २०७९, सोमबार १४:०२
फाइल तस्बिर
फाइल तस्बिर
शेयर गर्नुहोस् Facebook

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी सरकारमा भने नजाने भएको छ । प्रधानमन्त्रीमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकम दाहाल प्रचण्डलाई समर्थन जनाएको भएपनि नागरिक उन्मुक्ति पार्टी सरकारमा नजाने भएको हो ।

रेशम चौधरीको रिहाइ सरकारमा जाने बटमलाइन भएको पार्टीकी अध्‍यक्ष रञ्जिता चौधरीले बताइन् । प्रतिनिधिसभामा नागरिक उन्मुक्ति पार्टीले ३ सिट जितेको छ ।

 

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

प्रतिक्रिया सम्पादकले हेरेपछि मात्र देखिन्छ। गालीगलौज, घृणा र link राखिएका प्रतिक्रिया प्रकाशित हुँदैनन्।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईं दिनुहोस्।