Sunday 22 November 2026
आइतबार ६ मंसिर २०८३

माओवादीका मन्त्री र सांसदहरुको सचिवालयमा सहिद तथा वेपत्ता परिवारलाई प्राथमिकता

लोकपथ १० पुस २०७९, आइतबार १०:४९
माओवादीका मन्त्री र सांसदहरुको सचिवालयमा सहिद तथा वेपत्ता परिवारलाई प्राथमिकता
शेयर गर्नुहोस् Facebook

काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टीका मन्त्री र सांसदहरुको सचिवालयमा कर्मचारी नियुक्त गर्दा सहिद तथा वेपत्ता परिवार र घाइते अपाङ्गलाई प्राथमिकता दिन निर्देशन दिएको छ ।

नेकपा माओवादी केन्द्रको कार्यालय बैठकले सक्षम खालको सहिद तथा वेपत्ता परिवार र घाइते अपाङ्गहरुलाई प्राथमिकता दिने निर्णय गरेको हो ।

पार्टीले सहिद तथा वेपत्ता परिवार र घाइते अपाङ्गहरुलाई प्राथमिकता नदिएको गुनासो आएपछि यो निर्णय भएको एक नेताले जानकारी दिए ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

प्रतिक्रिया सम्पादकले हेरेपछि मात्र देखिन्छ। गालीगलौज, घृणा र link राखिएका प्रतिक्रिया प्रकाशित हुँदैनन्।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईं दिनुहोस्।