Sunday 22 November 2026
आइतबार ६ मंसिर २०८३

सरकार हाम्रो प्राथमिकताको विषय हैन : जसपा

लोकपथ ८ पुस २०७९, शुक्रबार ०८:२४
सरकार हाम्रो प्राथमिकताको विषय हैन : जसपा
शेयर गर्नुहोस् Facebook

जनता समाजवादी पार्टी (जसपा)ले सरकारमा सहभागी हुने या नहुने भन्ने विषय पार्टीको प्राथमिकतामा नपरेको बताएको छ ।

सरकार गठनबारे पार्टीको आधिकारिक धारण सार्वजनिक गर्दै प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले सरकारमा जानुपर्ने बाध्यात्मक वा परिस्थितीजन्य अबस्थामा बाहेक कुनै पनि राजनीतिक समीकरण बनाउने वा भत्काउने खेलमा पार्टी नलाग्ने बताए ।

 

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

प्रतिक्रिया सम्पादकले हेरेपछि मात्र देखिन्छ। गालीगलौज, घृणा र link राखिएका प्रतिक्रिया प्रकाशित हुँदैनन्।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईं दिनुहोस्।