काठमाडौं – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले स्वार्थका आधारमा काउन्सेलर (श्रम) र श्रम सहचारी नियुक्तमा ढिलाई गरेको आरोप लगाइएको छ ।
मन्त्रालयले राजदुतावासमा काउन्सेलर (श्रम) र श्रम सहचारी पठाउने गरेको छ ।
कतारमा रहेका श्रम सहचारीको र साउदी अरब र यूएईमा रहेका काउन्सेलर (श्रम) को म्याद सकिएको ८ महिना भएको छ । उनीहरुको कार्याकाल २०७४ फागुण २७ मा सकिएको थियो ।नेपाल समाचारपत्र दैनिकमा खबर छापिएकाे छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया