बाबुरामले लगाए दिदी र बहिनीबाट भाइटीका

काठमाडौं– नयाँ शक्ति पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले तिहारको भाइटीका लगाएका छन् ।

 दिदी थीरकुमारी पराजुली र बहिनी पार्वती भट्टराईबाट उनले भाइटीका लगाएका हुन् ।

दिदीबहिनी र दाजुभाइ वीचको स्नेह र सद्भावको यो सांस्कृतिक पर्वले समाजमा स्नेह र सद्भावको संचार पैदा गर्ने भट्टराईले विश्वास व्यक्त गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?