तिहार बिदामा कुन फिल्म हेर्ने ?

चलचित्र, सिनेमा वा फिल्म, सञ्चारका माध्यम हुन् । चल्ने चित्र र आवाजको प्रयोग गरेर कथालाई प्रस्तुत गरिएको हुन्छ । 

संसारभरका मानिसहरू मनोरञ्जनका लागि चलचित्र नै हेर्न गरेका छन् । सबै चलचित्रहरू ठुला पर्दा भएका सिनेमाघर वा चलचित्र भवनमा देखाउन मिल्ने गरि बनाइएका हुन्छन् । 

तिहारको बेलाका तपार्इँ कुन चलचित्र हेर्ने भन्ने सोच्दै हुनुहुन्छ ?

लाइफ इज ब्यूटिफूल  life is beautiful  : जीवन सुन्दर छ  । तर, सुन्दरताको बयान गर्न पहिला आफ्ने आखा खोल्न जरुरी छ । 

दि परसुइटअफ हेप्पिनेस the pursuit of happiness : खुसीलाई तपाईंले कसरी परिभाषीत गर्नुहुन्छ ? र कति दुरी सम्म तपाईं त्यसलाई पछाउन सक्नु हुन्छ । 

फोरेस्ट गम्प forrest gump : जीवन भनेको मिठाई जस्तै हो । 

१२७ ह्आओर्ज 127 hours : हरेक सेकेण्ड महत्तवपूर्ण छ । 

दि वकेट लिस्ट The bucket list : जीवनमा चहाना हुनु पर्छ र पुरा पनि गर्दै लैजानपर्छ । 

पशुपति प्रसाद : पिताको इच्छा पूरा गर्न गरेको शहरको संघर्ष । मायाको अर्थ, दयाको परिभाषा, र शहरको तितो यथार्थ । 

लूट : पाँच साधारण तरिकाहरु, जसले मानिष्नलाई सजिलै धनी बनाउँछ । 

बलिदान : आफ्नो आमा प्रतिको पे्रम, मातृभूमिको सम्मान र देश प्रतिको जिम्मेवारी । यसको विषयवस्तु माओवादी क्रान्तिको समयमा आधारित छ । 

कबड्डि कबड्डि : पहाडी क्षेत्रको जीवनशैली र संस्कृतिलाई सुन्दर रुपमा समावेश गरिएको छ । 

टलकजंग खक टुल्के : शहर र गाम्रीण क्षेत्रको तुलना । माओवादी क्रान्तिका बेलाकोसंर्घष र त्यसका परिणाम । 

परदेशी :  नेपालीले खाडी मुलुकमा गर्नु परेको संर्घष । रोजगारीको समस्या र एक जोडी को प्रेम कथा । 

झोला : महिलाहरुले सती प्रथाको बेलामा भोगेको पिडा र प्राचीन परम्परा । यो चलचित्र ठूलो सामाजिक प्रभाव थियो।

साँघुरो : चरम गरीबी । विवाहित जोडिले गोपनीय ठाउँ खोज्न  गरेको संघर्ष दृश्य मार्फत देखाइएको छ । 

कालो पोथी : दुई परिवार, दुई भिन्न जात र दुई मित्रहरुको लडाइँ । 

सुनगाभा : समलिङ्गीहरुको प्रेम । 

थ्रि इडिएट : साथीहरु बिचको प्रेम । अरुले के चाहानछन् भन्दा पनि आफलाई के चाहिएको छ महत्तवपूर्ण कुरा हो । र आफ्नो इच्छालाई प्राथमिकता दिनुपर्छ । 

रंग दे वस्नती : जीवन परिवर्तनका लागी एक पाइला अगाडि बढाउनु जरुरी छ । 

कुइन : राजकुमार बिनाको जीवन पनि सम्भव छ । यदी तपाईंमा सहास छ भने तपाई संसारको हरेक दुखको सामना गर्न सक्नु हुन्छ । 

निर्जा : हरेक मान्छे भित्र एउटा नायक हुन्छ, तर त्यसलाई महसुस गर्न सक्नुपर्छ । 

लक्ष : कहिले हार नमानौँ । सबैले जीवन एक पटक लक्ष विहिन हुन्छ । तर जस्ले आफ्ने क्षमताको पहिचान गर्छ र सहास गर्छ, उसको सफलता निश्चित हुन्छ । 

उडान : सबैले आफ्ने सपना पछ्याउन सक्छन् तर कडा परिश्राम चाहिन्छ । 

तारे जमिन पर : हरेक बच्चाको छुट्टै क्षमता हुन्छ  । जीवनको सिद्धान्तहरू भनेकै अपूर्णलाई पूर्ण गर्नु नै हो । 

दि«श्यम  : परिवारको महत्तव र अप्रत्याशित अपराध पछि परिवारलाई कानूनको अँध्यारो पक्षबाट बचाउन प्रयास । 

माझि : द माउण्टेन म्यान : यो चलचित्रले जुनून, समर्पण र प्रेमलाई शुद्ध रुपमा परिभाषित गरेको छ । आफूले माया गरेको व्यक्ति आफूबाट टाढा हुँदाको पडिालाई सुन्दर रुपमा प्रस्तुत रिएको छ । 

सिनेमाले मनोरञ्जन मात्रै दिदैन जीवनलाई नियाल्न र अनुभुती गर्न पनि सिकाउँछ । तिहारको बिदामा त्यो अनुभूती गर्ने की ?
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?