किन सेवन गरिन्छ गाईको गहुँत ?

चितवन– काठमाडौंकी जेनी कुँवर बुधबार बिहान देवघाटको बागेश्वरी आश्रममा भेटिइन् । त्यहाँ स्थानीय जातका सय भन्दा बढी गाई छन् ।
लक्ष्मी पूजाको दिन परेका कारण गाईको पूजा गर्नेको भीडभाड थियो । उनले गाई पूजा गरिन् र बागेश्वरीको प्रसादको खोजीमा जुटिन् । उनले खोजेको प्रसाद अरु

केही नभएर स्थानीय जातको गाईको गहुँत (पिसाव) लाई प्रशोधन गरेर बनाइएको अर्क थियो ।

अर्क खान थालेपछि ग्याष्ट्रिक लगायतका पेटका समस्या निको भएको उनले बताइन् । आजको कान्तिपुर दैनिकमा खबर छापिएकाे छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?