अमेरिकी संसदको चुनावमा ट्रम्पलाई धक्का लागेको छ ।
अमेरिकी कांग्रेसको तल्लो सदनको निर्वाचनमा राष्ट्रपति डोनाल्ड ट्रम्पको सत्तारुढ पार्टी द रिपब्लिकनले बहुमत गुमाएसँगै ट्रम्पलाई धक्का लागेको हो ।
मंगलबार अमेरिकामा तीनवटा निकायको चुनाव सम्पन्न भएको थियो ।
अमेरिकी विश्लेषकहरु भन्छन्, अमेरिकी कांग्रेसको तल्लो सदनमा विपक्षी डेमोक्रेटिक पार्टीले बहुमत पाउनुले ट्रम्पको यो कार्यकाल अलोकप्रिय भएको विश्लेषण गरेका छन् ।
अमेरिकाको तल्लो सदनका सम्पूर्ण ४३५ जना सदस्यहरुको निर्वाचन प्रत्येक दुईरदुई वर्षमा हुन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया