काठमाडौं । गुण्डा नाइके समीरमान बस्नेतकी श्रीमती माया शेरचनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
महानगरीय अपराध महाशाखाको टोलीले मायालाई नियन्त्रणमा लिएको हो ।
शरद गौचन हत्या प्रकरणमा उनको पनि संलग्नता देखिएकाले नियन्त्रणमा लिइएको महाशाखाका एक अधिकृतले जानकारी दिए ।
बस्तेतलाई प्रहरीले यसअघिनै सोही प्रकरणमा पक्राउ गरिसकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया