नेकपाले बल्ल नेताहरूको कार्यविभाजन गर्न लाग्यो

काठमाडौं–पार्टी एकीकरण भएको चार महिनापछि नेकपाले बल्ल नेताहरूको कार्यविभाजन तयारी गरेको छ । एकतापछि झन्डै साढे चार सय केन्द्रीय सदस्य रहे पनि जिम्मेवारी दिइएको छैन ।

सचिवालयको बिहीबारको बैठकले कार्यविभाजनको प्रस्ताव तयार गर्न कार्यदल बनाएको हो । महासचिव विष्णु पौडेल र सचिवालय सदस्य रामबहादुर थापालाई जिम्मेवारी दिइएको खबर कान्तिपुरमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?