नेविसंघमा शेर्पा र तरुण दलमा गुरुङलाई अध्यक्षको जिम्मेवारी

लोकपथ
343
Shares

काठमान्डौ। नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघ र नेपाल तरुण दलले नयाँ नेतृत्व पाएको छ।

बुधबार नेविसङ्घको अध्यक्षमा दुजाङ शेर्पा र नेपाल तरुण दलको अध्यक्षमा विद्धान गुरुङ नियुक्त भएका छन् ।

पार्टी सभापति शेरबहादुर देउवाद्वारा कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको फागुन ३ गतेको बैठकको निर्णयानुसार नेपाली कांग्रेसको विधान बमोजिम रिक्त रहेका उक्त पदमा नियुक्त गरिएको हो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?