२०७८,असार,४,शुक्रवार

नवनियुक्त मन्त्रीहरुले लिए पद तथा गोपनियताको शपथ


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नियुक्त गरेका नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।

आज प्रधानमन्त्री ओलीले ७ जना मन्त्री र १ राज्य मन्त्री नियुक्त गरेको हुन् ।

नवनियुक्त मन्त्रीहरुले आज राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन् ।

प्रधानमन्त्री ओलीले गृहमन्त्रीमा खगराज अधिकारी, सञ्चार तथा सूचना प्रविधिमन्त्री नैनकला थापा, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री राजकिशोर यादव, वन तथा वातावरणमन्त्री नारदमुनि राना नियुक्त गरेका छन् । त्यस्तै सामान्य प्रशासनमन्त्री गणेशकुमार पहाडी, कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वाला शाह, बिनाविभागीयमन्त्री मोहन बाँनिया र वन राज्यमन्त्री आशाकुमारी विक नियुक्त भएका हुन् । सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले नियुक्त गरेकी हुन् ।

यसअघि प्रधानमन्त्री ओलीले जेठ २१ गते पनि मन्त्रिमण्डल गठन गरेका थिए ।

यो पनि

को हुन् गृहमन्त्री बनेका खगराज अधिकारी ?

नेपाल समूह छोडेका पहाडीलाई मन्त्री पद पुरस्कार

फेरि वन मन्त्रालय सुदूरपश्चिमतिरै पुग्यो !

प्रकाशित मिति: २०७८,जेष्ठ,२७,बिहीवार १७:१६


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । सरकारको आगामी आर्थिक वर्ष २०७८/७९ को वार्षिक बजेटमा चुरे क्षेत्रको ढुंगा, गिट्टी बालुवा बेच्ने निर्णय तत्काल कार्यान्वन नगर्न

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्व सांसद कृष्णसिंह परियारको निधनप्रति दुख व्यक्त गरेका छन् । २०४८ सालमा बाँकेबाट

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत प्राप्त गरेका छन् । गत जेठ २९ गते संविधानको धारा

काठमाडौं । नेकपा (एमाले) कर्णाली प्रदेश संसदीय दलको बैठकले नेकपा (माओवादी केन्द्र) नेतृत्वको सरकारका सहभागी तीन मन्त्रीलाई तत्काल पदबाट राजीनामा