दोस्रोपटक आमा बनिन् करिना कपुर, सामाजिक सञ्जालमा बधाईको ओईरो

लोकपथ
0
Shares

काठमाडौं । बलिउड अभिनेत्री करिना कपुर पटक आमा बनेकी छन् । करिनाले आइतवार दोस्रो सन्तानका रुपमा छोराको जन्म दिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

Image result for kareena kapoor give birth to baby

करिना र बच्चा दुवैको स्वास्थ्य राम्रो भएको बताइएको छ । करिना र सैफअली खानलाई दोस्रो सन्तान मिलेपछि अहिले कपुर र पटौदी खानदानमा खुसीको लहर छाएको छ ।

करिना र सैफलाई पुत्रलाभ भएसँगै अहिले उनीहरुका शुभचिन्तकहरुले सामाजिक सञ्जालमा बधाई दिइरहेका छन् ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?