काठमाडौं । नेपालमा थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा जम्मा कोरोना संक्रमितको संख्या २४३ पुगेको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणका क्रममा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
नेपालमा थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा जम्मा कोरोना संक्रमितको संख्या २४३ पुगेको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परिक्षणका क्रममा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
रुपन्देही जिल्ला निवासी २२, २२,२५, २८, ३०,३२, ३३,४१ वर्षीय पुरुष तथा ४,१०,२८, वर्षीय महिलाहरु रहेका छन् ।
त्यस्तै कपिलवस्तु निवासी २२,२९,३२,४०,४०,४२,४२ वर्षीय पुरुषहरु रहेका छन् । त्यस्तै पर्सा निवासी ३६ र ७४ वर्षीय पुरुषहरु रहेका छन् भने ३६ वर्षीया महिला रहेकी छन् ।
त्यस्तै नवलपरासी निवासी ३६ वर्षीय पुरुष रहेका छन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरु चिकित्सकको निगरानीमा रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया